
अ
+
अ
अ
-
काठमाडौं- शिक्षक आन्दोलन आजपनि जारी छ। विभिन्न जिल्लाबाट काठमाडौंमा जम्मा भई शिक्षकहरूले आज २३ औँ दिन पनि प्रदर्शनलाई जारी राखेका छन्।
जारी आन्दोलनका कारण चर्को गर्मीमा आफूहरूलाई सास्ती भएको सर्वसाधारणको गुनासो छ।
काठमाडौंको मुख्य सडक माइघीघर-बानेश्वर कब्जा गरेका शिक्षकहरूका कारण सर्वसाधारलाई सास्ती भएको हो।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सुरु भएको शिक्षक आन्दोलन यतिबेला झनै चर्को हुँदै गएको छ।
थप तस्बिरहरू: