जम्मु-कश्मीरमा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन (तस्बिरहरू)

जम्मु-कश्मीरमा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ– भारतको जम्मु-कश्मीरमा आतङ्कवादी हमलामा परी मारिएका सुदीप न्यौपानेको न्यायका लागि प्रदर्शन भएको छ। शनिबार काठमाडौँको चुनादेवी मन्दिरस्थित पाकास्तानी दूतावास अगाडि केही युवाहरूले प्रदर्शन गरेका हुन्।

युवाहरूले प्ले कार्डसहित आतङ्ककारी मुर्दावाद, सुदीपलाई न्याय दे, पाकिस्तानी दूतावास खारिज गर लगायतका नारा लगाएका थिए।

उनीहरूको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्दै विरोधमा उत्रिएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?