पोखरा प्रिमियर लिगमा ओयोकाे अफर ५०५ छुटमा रुम बुक

पोखरा प्रिमियर लिगमा ओयोकाे अफर ५०५ छुटमा रुम बुक
+
-

काठमाडौं- पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले लिगमा भागलिने खेलाडिहरु र लिग मेम्बरकालागी बस्ने सुविधाप्रदानगर्ने छ ।

काठमाडौं रोयल, पोखरा पल्टन्स, चितवनराइनोज, बुटवल ब्लास्टर, बिराटनगर टाइटान्स र धनगढी ब्लुज कार्तिक ९ गतेदेखि सुरुहुने पोखरा प्रिमियर लिगमा सहभागी हुनेछन् । सम्झौतामा ओयोका नेपाल प्रमुख निशिद्ध हलानी तथा क्विन्स इभेंट म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का तथा नेपालका हेड कोच जगत बहादुर तमट्टाको उपस्थिति रहेको थियो ।

साझेदारीको सम्बन्धमा बोल्दै छुम्बी लामाले भने, ‘ओयोले हामीेसँग साझेदारी गरेर हाम्रा खेलाडीहरु, टिम मेम्बरहरू, व्यवस्थापन समिति तथा सरकारी निकायका कर्मचारीहरुको लागि उच्च गुणस्तरी बसाइको अनुभव गराउने अवसर दिनु भएकोमा हामी हर्षित छौँ । हामीलाई आशा छ पोखरा प्रिमियर लिगका शुभचिन्तकहरूले यसलाई उत्कृष्ट जीतको साझेदारीका रूपमा हेर्नु हुनेछ र ओयो आतिथ्यको अनुभव लिनका लागि उपलब्ध योजनाबाट लाभ उठाउनु हुनेछ ।

कार्तिक ७ देखी खेलाडीहरू खेल मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका बेला खेलको मज्जालिन फ्यानहरूले सजिलै ओयो होटलमा ५०५ छुटमा रुम बुक गर्न सक्नेछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?