८ मिनेटको एउटा सीनका लागि ५४ करोड खर्च

८ मिनेटको एउटा सीनका लागि ५४ करोड खर्च
+
-

चिरंजीवीले आफ्नो चलचित्र ‘सये रा नरसिम्हा रेड्डीु’ मा आवश्यक एक सीन का लागि ५४ करोड भारतीय रुपैयाँ खर्च गर्नुपरेको छ । यो सीन मात्र ८ मिनेटको छ । यो चलचित्रलाई चिरंजीवीका छोरा रामचरण तेजा प्रोड्यूस गरिरहेका छन् ।

सुपरस्टार चिरंजीवी यो समय सुरेंद्र रेड्डीको निर्देशनमा पीरियड ड्रामा चलचित्र ‘सये रा नरसिम्हा रेड्डी’ को शूटिंग गरिरहेका छन् । यो चलचित्रको बजेट २ सय करोड़ रुपैयाँ रहेको छ । त्यसमध्ये ५४ करोड रुपैयाँ एउटै सीनका लागि खर्च भएको छ ।

रामचरणले एक अन्तवार्तामा आफ्नो चलचित्र सफल बनाउनका लागि आफूले खर्चको लोभ नगर्ने बताएका छन् । यो समय वार सीन को शूटिंग चलिरहेको छ । यो सीन चलिचित्रको क्लाइमैक्स मा देखाइने बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?