
देश सञ्चार
पुस २४, २०७४
अ
+
अ
अ
-
काठमाडौँ- प्रदेश प्रमुख तोक्न सोमबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक अन्योलमा परेको छ।
वामगठबन्धनले चुनाव यता सरकारको कुनै पनि निर्णय नमान्ने चेतावनीलाई निरन्तरता दिएपछि सरकारले पार्टीहरुसँग एक पटक फेरि छलफल गर्ने मनस्थिति प्रधानमन्त्री शेरबहादुर देउवाले बनाएको बुझिएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बैठक टुंगो अहिलेसम्म नलागेको जानकारी दिए।
यो पनी हेर्नुहोस्:

