
काठमाडौँ– पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह आज बिहान नेपाल आइपुगेका छन्।
उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन्। केही समयको बिदाका लागि उनी नेपाल आएको बताइएको छ।
केही समय अघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा उनीप्रति व्यक्त गरेको कुराले सामाजिक सञ्जालमा चर्चा र बहस सिर्जना गरेको थियो।
सुरक्षा पन्तको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भएका थिए।
तस्बिरहरूः