गृहमन्त्रीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रधानमन्त्री तथा गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)

गृहमन्त्रीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रधानमन्त्री तथा गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)
+
-

काठमाडौँ- गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँको बागबजारमा मसाल जुलुस प्रदर्शन गरेको छ।

प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुत्ला दहन गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि भ्रष्टाचारको आरोप लागेपछि उनको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठन तथा प्रतिपक्षी दलहरूले दबाब बढाइरहेका छन्।

अखिल क्रान्तिकारीले पनि यसै सन्दर्भमा आक्रामक रूपमा विरोध प्रदर्शनमा उत्रिएको हो।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?