बेमौसमी तरकारी खेतीबाट वार्षिक १० लाख आम्दानी

बेमौसमी तरकारी खेतीबाट वार्षिक १० लाख आम्दानी
+
-

ठाकुरबाबा (बर्दिया) – बढैयाताल गाउँपालिका–७ फूलपुरका किसान ईश्वरीप्रसाद थारुले बेमौसमी तरकारीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

असोजदेखि जेठसम्म चार बिघाह जमिनमा आधुनिक प्रविधिमार्फत बेमौसमी तरकारीखेती गरेर उनले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका हुन् ।

सरसठ्ठी वर्षीय थारु २०४६ सालदेखि कृषि पेसामा सक्रिय छन् । उनले परम्परागत शैलीलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दै बेमौसमी तरकारी उत्पादन गर्दै आएका हुन् । उत्पादन भएका माटर, काउली, बन्दा, काँक्रा, फर्सी, तरबुजा, लौकालगायत बेमौसमी तरकारी स्थानीय बजारमा महँगोमा बिक्री हुने भएकाले आम्दानी प्रशस्त भइरहेको उनले बताए ।

थारुले जैविक मल, प्लास्टिक मल्चिङ प्रविधि, उन्नत बीउ र कृषि शाखाबाट प्राप्त प्राविधिक सहयोगमार्फत उत्पादन बढाउँदै आएकाे बताए। “व्यापारीहरू बारीमा आउँछन् र थोकमा किनेर लैजानन्छन् । यसले बजारीकरणको समस्या पनि छैन”, उनले भने ।

उमेर होइन, आत्मविश्वास महत्त्वपूर्ण विषय भएकाले काम गर्न सधैँ उत्साहित हुने थारुको भनाइ छ । “सरकारले थप तालिम, अनुदान र औजार उपलब्ध गराए कृषि पेसाप्रति किसानको आकर्षण बढ्ने छ”, उनले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?