लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ
+
-

जनकपुरधाम– सर्लाही प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–१० बस्ने २८ वर्षीय शनि झा, २८ वर्षीय मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका–२ औरही बस्ने १८ वर्षीय पंकज कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार बुधबार साँझा मलंगवा १० बसपार्कबाट लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय वीरगञ्ज, पर्सा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा तीनै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट नाइट्राभेट लेखिएको ८९ पातामा २ हजार ६७० वटा ट्याब्लेट बरामद गरिएको हो।

सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?