
दाङ – सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण भएको छ। काठमाडौंबाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो।
पानी परेका करण करिब १ घण्टा हेलिकप्टर रोकिएपछि पानी विदो भएपछि गन्तव्य स्थान तर्फ उडेको गणपति एसपी मनोज धितालले जानकारी दिए।
भीषण वर्षाका कारण भालुवाङमा हेलिकप्टर आकस्मिक अवतरण भएको थियो ।