रास्वपा र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन (तस्बिरहरू)

रास्वपा र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन (तस्बिरहरू)
+
-

काठमाडौँ – सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच प्रतिनिधि सभा बैठक अघि बढाएका छन्।

रास्वपा र राप्रपाका सांसदहरूले उभिएर विरोध जनाइरहँदा सभामुख घिमिरेले नेकपा माओवादी केन्द्रमा प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका हुन्।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका थिए। तर, शुक्रबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग दुई बुँदे सहमति गरेर माओवादी संसद् खुलाउन तयार भएको हो।

तर, रास्वपा र राप्रपाले भने ठूला तीन दलबीचको दुई बुँदे सहमतिलाई अस्वीकार गर्दै संसद्‌ अवरोध कायमै राखेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?