
हिमाल जोशी
असार १, २०८२

अ
+
अ
अ
-
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक वर्षका लागि बजेट भाषण सुरु भएकाे छ।
बेलुका ७ बजेबाट प्रदेश सभा बैठक बोलाइएकाे भए पनि झण्डै आठ बजेबाट मात्र सुरु भएकाे हाे।
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गरिरहेका छन्। बजेट ३३ अर्बकाे हाराहारीमा आउने बताइएकाे छ।

