रास्वपाले विरोध गरिरह्यो, संसद्को कारबाही चलिरह्यो (तस्बिरहरू)

रास्वपाले विरोध गरिरह्यो, संसद्को कारबाही चलिरह्यो (तस्बिरहरू)
+
-

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिष्कार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरूको विरोधबीच प्रतिनिधिसभाको दोस्रो बैठक सोमबार सुरु भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध गर्दै संसद् बहिष्कार गरेका छन् भने दोस्रो बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बेल घेराउ जारी राखेको छ।

विरोधकै बीच अर्थमन्त्री बिष्णु पौडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले लगातार बेल घेराउ जारी राखेको हो।

विरोधकै बीच सभामुख देवराज घिमिरेले बैठक अन्त्य गर्दै मंगलबार १ बजेका लागि डाकेका छन्।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?