
बर्षा शाह
असार ४, २०८२

अ
+
अ
अ
-
काठमाडौँ– ढिला गरी निर्माण सम्पन्न भएको ग्वार्को फ्लाइओभर उद्घाटनअघि अनुगमन गरिएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिले बुधबार फ्लाइओभरको अनुगमन गरेको हो।
समिति सभापति दीपकबहादुर सिंहसहित समितिका सदस्यहरू पुगेर अनुगमन गरे। फ्लाइओभर शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको छ।

