बजेट छलफलमा संसद्का अधिकांश कुर्सी खालि (तस्बिरहरू)

बजेट छलफलमा संसद्का अधिकांश कुर्सी खालि (तस्बिरहरू)
+
-

काठमाडौँ– आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा आइतबार प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालका ५/७ वटा बाहेक अरु जिल्लालाई अन्य देशलाई लिजमा दिनुपर्ने धारणा राखेपछि संसद्‌मा हंगामा भएको हो।

सत्तारुढ दलका सांसदले सिंहको उक्त भनाइप्रति आपत्ति जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशनका थिए। सांसद सिंह र सभामुख घिमिरेबीच भनाभनसमेत भएको थियो।

बजेटमाथि छलफल चलिरहेको भए पनि संसद्‌का अधिकांश कुर्सी खाली छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संसद् बहिष्कार गर्दै निस्किएका छन्। त्यस्तै अन्य सांसद्हरू पनि संसद् बैठकबाट बाहिरिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?