विशेष अदालतमा बयानपछि छलफल गर्दै माधव नेपाल (तस्बिरहरू)

विशेष अदालतमा बयानपछि छलफल गर्दै माधव नेपाल (तस्बिरहरू)
+
-

काठमाडौँ– पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएपछि विशेष अदालतमा बहसको तयारी भएको छ। बुधबार दिनको करिब २ बजेतिर बयान सकिएपछि नेता नेपाल छलफलमा देखिएका छन्।

विशेष अदालतमा भएको बयान सकिएसँगै केहीबेरमा थुनछेक बहस सुरु हुँदैछ। नेपालको पक्षमा बहस गर्न ११७ जना वकिलले वकालतनामा टिपाएका छन्। सरकारको पक्षबाट भने सुशील पन्तले बहस गर्ने भएका छन्।  नेपालको मुद्दा विशेष अदालतको इजलास नं. २ मा परेको छ।

नेपालले यसअघि ‘अदालतमा उपस्थित हुन पाऊँ’ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए। सोहीअनुसार उनी अदालतमा उपस्थित भएका हुन्।

पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी भएको छ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?