मदन भण्डारीको ७४ औं जन्मजयन्ती राष्ट्रिय सभागृहमा सुरु (तस्बिरहरू)

मदन भण्डारीको ७४ औं जन्मजयन्ती राष्ट्रिय सभागृहमा सुरु (तस्बिरहरू)
+
-

काठमाडौँ– मदन भण्डारीको ७४औँ जन्मजयन्ती आज काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर मनाइँदैछ।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भइरहेको छ।

आज ‘जबजका ३ दशक’ विषयक राष्ट्रिय गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम रहेको छ। कार्यक्रममा एमाले समर्थित व्यक्तिलगायतको सहभागित छ।

सहभागीहरू कार्यक्रममा आइसके पनि प्रमुख अतिथि केपी शर्मा ओली, विशिष्ट उतिथि विद्या भण्डारी उपस्थित नहुँदा औपचारिक रुपमा कार्यक्रममा सुरु हुन सकेको छैन।

तस्बिहरू

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?