
काठमाडौँ- नेपाल सरकारले खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ।
यस महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले धान रोपेर कार्यक्रमको शुभारम्भ गरे।
धान खेतीको महत्त्वलाई उजागर गर्दै किसानहरूलाई प्रेरित गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको कृषि मन्त्रालयले जनाएको छ।
तस्बिरहरूः