एसिड आक्रमण विरुद्धको चलचित्रमा दीपिका पादुकोण

एसिड आक्रमण विरुद्धको चलचित्रमा दीपिका पादुकोण
+
-

संजय लीला भन्सालीको सुपरहिट चलचित्र ‘पद्मावत’ पछि अब अभिनेत्री दीपिका पादुकोण मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न ।
यो चलचित्र तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित रहनेछ ।

तर यो चलचित्रको नाम भने अझै फाइनल भएको छैन । प्रोजेक्टको बारेमा दीपिका भनिन्, ‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल हिंसाको मात्र नभएर ताकत, साहस, आशा र जीतको कहानी हो । लक्ष्मीको कहानीले मलाई धेरै प्रभावित पार्यो र म यो चलचित्रका लागि तयार भए ।’

लक्ष्मीले आफ्नो शरीरमा एसिड आक्रमणको घटनापछि पनि हिम्मत हारिनन् । उनी हाल ‘स्टप एसिड अट्याक’ नामको अभियान चलाउछिन् ।

उनी यो कार्यक्रमकी संस्थापक हुन भने साथमा एक छोरीकी आमा पनि ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?