दसैंको मौकामा भृकुटीमण्डपमा प्लाष्टिक एक्सपो (फोटो फिचर)

दसैंको मौकामा भृकुटीमण्डपमा प्लाष्टिक एक्सपो (फोटो फिचर)
+
-

काठमाडौं-  दसैं  तिहारको अवसर पारेर भृकुटीमण्डपमा प्लाष्टिक एक्सपो २०१८को आयोजना गरिएको छ।

 विन्स्टरले  प्रायोजन गरेको उक्त एक्सपोमा  नेपाल  भारतगरी करीब १०० वटा कम्पन्‍नीले प्लाष्टिकका आर्कषक भाडाहरु प्रदर्शनीमा राखेका छन्।

यसका साथै प्रदर्शनीमा प्लाष्टिकका भाडाकुडा,  कुर्सी, टेबल, ट्राफिक, थर्मस, डिभाइडर, दराज लगायतका विभिन्‍न किचन र सजावटका सामग्रीहरु राखिएको आयोजकले जनाएको छ। प्रदर्शनी तीन दिन सम्‍म चल्‍नेछ।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?