नेपालमा यसरी मनाइयो दलाई लामाको ९० औँ जन्मोत्सव (तस्बिरहरू)

नेपालमा यसरी मनाइयो दलाई लामाको ९० औँ जन्मोत्सव (तस्बिरहरू)
+
-

काठमाडौँ – तिब्बती बौद्ध आध्यात्मिक गुरु दलाई लामाको ९० औँ जन्मोत्सव धुमधामसँग मनाइएको छ।

नेपालका तिब्बती समुदायले दलाई लामाको जन्मोत्सव जावलाखेलस्थित हस्तकला केन्द्र, एकान्तकुनामा विशेष समारोहको रूपमा मनाएका हुन्।

कार्यक्रमको सुरुआत केक काटेर गरिएको थियो, जसमा तिब्बती धर्मगुरुको लामो र समृद्ध जीवनको सम्मान गरियो।

यसका साथै, तिब्बतीपरम्परा अनुसार विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। कार्यक्रममा तिब्बती राष्ट्रिय गान र नेपाली राष्ट्रिय गानसमेत प्रस्तुत गरियो।

समारोहमा स्थानीय तिब्बती समाजका अगुवा, धर्मगुरुहरू र नेपालका प्रमुख तिब्बती संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तिब्बती धर्मगुरुको दीर्घायु र स्वास्थ्यको कामना गर्दै विशेष प्रार्थना पनि गरिएको थियो।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?