पूर्वराजालाई जन्मदिनको शुभकामना दिन नेता, पूर्वसुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म (तस्बिरहरू)

पूर्वराजालाई जन्मदिनको शुभकामना दिन नेता, पूर्वसुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म (तस्बिरहरू)
+
-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९ औँ जन्मोत्सव मनाएका छन्।

पूर्वराजा शाहको जन्मदिनको अवसरमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ। उनलाई जन्मदिनको शुभकामना दिन पुगेका सर्वसाधारणका कारण निर्मल निवासमा दिनभर चहलपहल थियो।

उनलाई शुभकामना दिनका नेता, पत्रकार, पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मीदेखि प्राज्ञिक व्यक्तिहरू र सर्वसाधारणसम्मको भीड लागेको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, ज्ञानेन्द्र शाही, दिपक सिंह, कमल थापा, नवराज सुवेदी, बिना लामा, बुद्धि तामाङलगायतका नेता पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवास पुगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?