भोटेकोशीमा बाढीले गरेको क्षतिप्रति संसद्‌मा दु:ख व्यक्त (तस्बिरहरू)

भोटेकोशीमा बाढीले गरेको क्षतिप्रति संसद्‌मा दु:ख व्यक्त (तस्बिरहरू)
+
-

काठमाडौँ– रसुवाको रसुवागढी नाकास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षतिप्रति प्रतिनिधिसभामा दु:ख व्यक्त भएको छ।

सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी गर्न, राहत र उद्धारमा तदारुकता देखाउन माग गरे।

आज बिहान चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण रसुवागढीमा बाढी आउँदा तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)ले आज पनि संसद् बैठक बहिष्कार गरेको छ। जेठ १२ गतेदेखि उनीहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संसद बैठक बहिष्कार गर्दै आएका छन्।

आज संसद्‌मा जे देखियो–

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?