ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
+
-

जनकपुरधाम- जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् ।

धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १५ का ६५ वर्षिय वासुदेव प्रसाद साहको हत्या आरोपमा पक्राउ परेका उनकै ज्वाइँ बेचन महासेठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

लेनदेन विवादमा असार १८ गते वासुदेवलाई चक्कु प्रहार गरी ज्वाइँ फरार भएका थिए ।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घरायसी विवादको कारण ज्वाइँले ससुरालाई चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढ्ने प्रदेश ०२-००७ प. ९९३२ नम्बरको स्कूटर पनि बरामद गरेको हो ।

मतृतको श्रीमती शैल देवीले किटानी जाहिर दिएपछि उनलाई मंगलबार खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

यस घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?