डा‌. गोविन्द केसीलाई पक्राउ गरेर अदालतमा उपस्थित गर्न सर्वोच्चको निर्देशन

डा‌. गोविन्द केसीलाई पक्राउ गरेर अदालतमा उपस्थित गर्न सर्वोच्चको निर्देशन
+
-

काठमाडौं- सर्वोच्चले आफ्ना अभिव्यक्तिबाट डा. गोविन्द केसीले अदालतको अवहेलना गरेको भन्दै उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको छ।

डा. केसी सोमबार चार बजेदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गर्नसहित विभिन्न माग राखेर सत्याग्रहमा ओर्लिएका छन्।

सोमबार दिउँसो नै अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले गोविन्द केसीले अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्यादित र अपमानजनक शब्द प्रयोग गरेकाे भन्दै उनीबिरुद्ध दर्ता गरेको निवेदनमा सर्वोच्च अदालतले उनलाई  मंगलबार बिहान नै अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको छ।

न्यायाधीश  डम्बर बहादुर शाहीको इजलासले डा. केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयका नाममा निर्देशन जारी गरेको छ।

यो पनि हेर्नुहोस्:

प्रधानन्यायाधीश गोपाल पराजुलीकाे बर्खास्तीको माग राख्दै डा. केसी फेरि अनशनमा

सर्वोच्चको निर्णयपछि डा. केसीको आक्रोश- ‘म प्रधानन्यायाधीशलाई निकालेरै छोड्छु’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?