अखिल क्रान्तिकारीको प्रदर्शनका क्रममा विवाद, केही पक्राउ (तस्बिरहरू)

अखिल क्रान्तिकारीको प्रदर्शनका क्रममा विवाद, केही पक्राउ (तस्बिरहरू)
+
-

काठमाडौँ- अखिल क्रान्तिकारीको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उद्देश्यले आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन तथा र्‍याली गर्ने कार्यक्रम तय गरेको थियो। प्रदर्शनका क्रममा स्कूल, कलेजका विद्यार्थी ल्याएको भनेर कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदर्शनका क्रममा विवाद भएको थियो। विवाद र पक्राउका कारण बानेश्वर क्षेत्रमा जाने तय भएको कार्यक्रम रोकिएको छ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?