पूर्व आइजिपीको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ विमोचन

पूर्व आइजिपीको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ विमोचन
+
-

काठमाडौँ – पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ विमोचन भएको छ। नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा शनिबार पूर्व राष्ट्रपति रामवरण यादव र बिन्दु अधिकारीले पुस्तक विमोचन गरेका हुन्।

राजनीतिक विशेषज्ञ हरि शर्मासँग साक्षातकार गर्दै पूर्व आइजिपी खरेलले काम गर्दै जाँदा मनमा कति कुरा गडेर बस्दो रहेछ, त्यहि कुरालाई पोख्ने माध्यम आत्मकथा भएको खरेलले बताए। उनले यसलाई जीवनलिला भएको पनि बताए। यसमा उनको धेरै सुख दुःख मिसिएको बताए।

झण्डै ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल प्रहरी संगठन र राजनीतिक घटनाक्रमका साक्षी हुन्। उनी फुटबल खेल्नको लागि प्रहरीमा भर्ति भएका थिए।

नेपालयको छैठौँ प्रकाशन पुस्तक ‘अच्युतकृष्ण खरेल’ हो। पुस्तकको मूल्य ९ सय ९५ रुपैयाँ तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?