सरकारले छानेका ३० व्यवसायिक व्यक्तिमा को-को परे?

सरकारले छानेका ३० व्यवसायिक व्यक्तिमा को-को परे?
+
-

काठमाडौं-  सरकारले अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने ३० जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी)’ का रूपमा बुधबार सम्मान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिआइपी सम्मानका लागि ३० व्यक्ति तथा कम्पनी छानेको हो। सरकारको सूचीको पहिलो नम्बरमा ग्लोबल आइएमई बैँकका प्रमुख तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन्।

उद्योगमन्त्री दामोदर भण्डारी बुधबार एक कार्यक्रमबीच सिआइपी सम्मान पाएका व्यक्तिहरूलाई सम्मान गरेका हुन्। सरकारले हरेक दुई वर्षमा सिआइपी सम्मान दिन्छ।

सम्मान पाउनेहरूको सूची:

तस्बिरहरू:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?