ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको शव फेला

ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको शव फेला
+
-

हुम्ला- रुकुमपश्चिमको आठबिसकोट नगरपालिका- १४ पिपलचौरमा गत साउन ६ गते भेरी नदीमा खसेको टिप्परमा सवार तीनै जनाको शव फेला परेको छ।

टिप्पर चालक दाङका मनिराम चौधरी, अपरेटर धनवीर विक (रुकुमपश्चिम) र हेल्पर हरि विक (रुकुमपूर्व) को शव सुर्खेतमा विभिन्न मितिमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

टिप्पर यति बिल्डर्सको थियो र भेरी कोरिडोर सडकखण्ड हुँदै छेपारेतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?