कुकुरले फेला पार्‍यो विस्फोटक

+
-

काठमाडौँ– प्रहरीको तालिमप्राप्त एउटा कुकुरले चितवनको गीतानगरबाट एक पेस्तोल र केही विस्पोटक पदार्थ पत्ता लगाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शिवनगरको सीमावर्ती गाउँनजिकै सडक छेउमा उक्त कुुकुरले ती विस्फोटक पदार्थ पत्ता लगाएको चितवन एसपी दिपक थापाले देश सञ्चारलाई बताए।

तालिम प्राप्त उक्त कुुकुरलाई प्रदेश नम्बर तीनको प्रहरी मुख्यालय हेटौँडाबाट नियमित जाँचका लागि चितवन पठाइएको थियो। दाहाल चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभाका लागि वामगठबन्धनबाट उम्मेद्वार छन् । र, गीतानगर उनको निर्वाचन क्षेत्रमा पर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?