डा. भट्टराईले केसीलाई हिरासतमै भेटे, अनशन फिर्ता लिन आग्रह

डा. भट्टराईले केसीलाई हिरासतमै भेटे, अनशन फिर्ता लिन आग्रह
+
-

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिंहदरबार प्रहरी वृत्तमै पुगेर हिरासतमा रहेका डा. गोविन्द केसीलाई भेटी आफ्नो अनशन फिर्ता लिन आग्रह गरेका छन्।

केसीलाई अनशन फिर्ता लिन डा. भट्टराईले अाग्रह गरे पनि उनले मानेनन्। ‘मैले अनशन फिर्ता लिन आग्रह गरेँ, उहाँले मान्नुभएन,’ केसीलाई भेटेर फर्केपछि भट्टराईले सञ्चारकर्मीसँग भने।

यो पनि हेर्नुहोस्:

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?