डा. केसीलाई एम्बुलेन्समै अदालत लगियो

+
-

 काठमाडौं- डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराउन लगेका छन्। सिंहदरबार प्रहरी वृत्तको हिरासतमा रहेका डा. केसीलाई प्रहरीले कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्‍याएको हो। केसीलाई  ८:४० मै एम्बुलेन्समै राखेर सर्वोच्च अदालत लगिएको थियो।

 

यो पनि हेर्नुहोस्:

केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन

केसीलाई अदालत परिसरमा असहज

केसी मुद्दाको इजलास तोकियो

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?