अशान्त कैलाली कारागारमा बल्ल प्रवेश गरे सुरक्षाकर्मी

अशान्त कैलाली कारागारमा बल्ल प्रवेश गरे सुरक्षाकर्मी
+
-

धनगढी – तीन दिनदेखि कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा आइतबार बेलुका मात्र हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन्।

शुक्रबार राति कैदीबन्दीका दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मीले प्रवेश गर्न सकेका थिएनन्।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन्।

आइतबार बेलुका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन्। अब सुरक्षाकर्मीले थुनुवाकाे अवस्था, संख्यालगायतका बारेमा पनि एकिन गर्ने बताइएकाे छ।

थुनुवा कक्षकाे ब्लक ‘ए’ र ब्लक ‘बी’मा रहेका कैदीबीच झडप भएकाे थियाे। झडपमा परी एक कैदीकाे मृत्यु र ४७ जना घाइते भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?