धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

धनुषामा गोली हानेर लागूऔषध कारोबारी पक्राउ
+
-

जनकपुरधाम – धनुषामा प्रहरीले गोली हानेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। बुधबार प्रहरीले गोली चलाउँदा एकजना पुरुषको खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । उनले प्रहरीले एक महिलालाई समेत लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बताए।

बुधबार करिब साढे ४ बजे मिथिला नगरपालिका २, नक्टाझिझ स्थित ढल्केवर बस्ने ४८ वर्षीय पप्पु साह घाइते भएका छन्। उनको दाहिने खुट्टामा गोली लागेको छ भने रमदैया स्थित अस्पतालमा उपचार भइरहेको छ। यस्तै हंसपुर नगरपालिका ५, बस्ने ३० वर्षीया सेलोदेवी रामलाई पक्राउ गरिएको हो ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?