सर्वोच्चको परमादेशविरुद्ध मधेसमा जसपा नेपालको प्रदर्शन

सर्वोच्चको परमादेशविरुद्ध मधेसमा जसपा नेपालको प्रदर्शन
+
-

जनकपुरधाम – सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश दिएपछि मधेस प्रदेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको छ।

जनता समाजवादी पार्टी, नेपालका नेता तथा कार्यकर्ताहरुले सर्वोच्चको परमादेशविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

धनुषा, सिरहा, सप्तरीलगायत मधेस प्रदेशका जिल्लाहरुमा जसपा नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।

जनकपुरधाममा समाजवादी युवा संघ नेपालको नेतृत्वमा मशाल जुलुस निकालिएको छ। रामानन्द चौकमा केहीबेर बाटो अवरुद्ध गरेर जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरे।

भूमि विधेयकको बार्गेनिङका लागि सर्वोच्चको परमादेश आएको आरोप लगाउँदै उनीहरुले सरकारी जालझेलबाट जसपा नेपाल नडराउने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?