कैलाली कारागारका कैदीबन्दीकाे मृत्यु

कैलाली कारागारका कैदीबन्दीकाे मृत्यु
+
-

धनगढी – कैलाली कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार चौधरीलाई दिउँसो साढे २ बजेतिर रिंगटा लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका चौधरी उच्च रक्तचापको समस्या भएका व्यक्ति भएको जेलर ढुंगानाले बताए। चिकित्सकले पनि उच्च रक्तचापकै कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरेको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?