जनकपुरधाममा झडप, गोली लागेर एक जना घाइते

जनकपुरधाममा झडप, गोली लागेर एक जना घाइते
+
-

जनकपुरधाम – जनकपुरधाममा एक समूह र प्रहरीबीच भएको झडपमा गोली लागेर एक जना घाइते भएका छन्। आइतबार प्रहरीले चलाएको गोली लागेर जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन्।

उनको दुवै घुँडामा गोली लागेकोमा प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।
प्रहरी र हिन्दु समुदायबीच भएको झडपमा ७ जना प्रहरी र केही सर्वसाधारण समेत घाइते भएका छन्। घाइतेहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा शनिबारसमेत झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप हुँदा ११ सेल अश्रु ग्यास प्रहार गरिएको थियो।

आज दुवै पक्षका अगुवा एवं प्रहरी प्रशासनबीच सहमति भएको थियो उक्त सहमति अनुसार दुवै समुदायको झण्डा हटाउने क्रममा पुनः झडप भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?