केसी मुद्दाको इजलास तोकियो

+
-

अदालतको आदेशमा मंगलबार बिहान सर्वोच्च अदालत उपस्थित गराइएका डा. गोविन्द केसीको इजलास तोकिएको छ। उनको मुद्दा हेर्न दुई नम्बर इजलास तोकिएको हो।

ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा मंगलबार मध्यान्ह केहीबेरमै केसी मुद्दामा बहस सुरु हुनेछ।

डा. गोविन्द केसीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी  सुरेन्द्र भण्डारीले बहस गर्ने भएका छन्। साथै अधिवक्ता ओम प्रकाश अर्याल र  इन्दु तुलाधरलगायले वरिष्ठ अधिवक्तालाई बहस सघाउने छन्।

यस्तै डा. केसीको विपक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गर्ने बताइएको छ।

 

यो पनि हेर्नुहोस्:

केसीलाई अदालत परिसरमा असहज

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन

माइतीघरमा ओइरिए केसी समर्थक (फोटो फिचर)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?