
बर्षा शाह
भदौ २०, २०८२

अ
+
अ
अ
-
काठमाडौँ– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सजराइज हलमा जारी छ। आज शुक्रबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ।
महाधिवेशनमा देशभरबाट आएका २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल २ हजार ३४१ जनाको सहभागी छन्। महाधिवेशन हलभित्र कोही थकान र कोही उत्साहका रुपमा देखिन्छन्।
हेर्नुहोस् तस्बिरहरू

