वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक (तस्बिरहरू)

वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक (तस्बिरहरू)
+
-

काठमाडौँ – आज इन्द्रजात्रा पर्व मनाइएको छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन इन्द्रजात्रा पर्व मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने जात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

काठमाडौँको वसन्तपुर क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूले इन्द्रजात्राको अवलोकन गरेका छन्।

काठमाडौँ उपत्यकासहित धुलिखेल, दोलखालगायतका स्थानमा पनि इन्द्रजात्रा मनाइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?