धनुषाको विद्यालय भोलि बन्द रहने

+
-

जनकपुरधाम – जेनजी पुस्ताको आन्दोलनको क्रममा काठमाडौँमा युवाको मृत्यु भएपछि धनुषाभरिका विद्यालय भोलि एक दिनका लागि बन्द हुने भएका छन्।

प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त बैठकमार्फत सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। निर्णयअनुसार निजी तथा सामुदायिक विद्यालयहरु बन्द रहनेछन्।

आइतबार देशभर भएको जेन जीको प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको र ३४७ जनाभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। प्रदर्शनमा भएको दमनप्रति आपत्ति जनाउँदै जिल्लाभरको विद्यालय बन्दको निर्णय गरिएको हो।

एन–प्याब्सन धनुषाका अध्यक्ष आशिष झाले प्रदर्शनमा युवा विद्यार्थीमाथि भएको दमन र दर्जनौँ विद्यार्थीले ज्यान गुमाउनुले गहिरो शोकमा रहेको भन्दै त्यसैका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?