बानेश्वरमा प्रदर्शनकारीले तोडे ब्यारिकेड, प्रहरीसँग झडप, आन्दोलनकारीमाथि लाठीचार्ज

बानेश्वरमा प्रदर्शनकारीले तोडे ब्यारिकेड, प्रहरीसँग झडप, आन्दोलनकारीमाथि लाठीचार्ज
+
-

काठमाडौँ- माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका छन्।

‘जेन-जी’ पुस्ता र प्रहरीबीच झडप भएको छ भने प्रहरीले आन्दोलनकारीमाथि लाठी प्रहार गरेको छ।

माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको हजारौँको जुलुसलाई प्रहरीले बानेश्वर चौकमा रोक्ने प्रयास गरे पनि उनीहरू ब्यारिकेड तोडेर अघि बढ्दा झडप भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?