जनकपुरधाममा जेन-जी पुस्ताको प्रदर्शन

जनकपुरधाममा जेन-जी पुस्ताको प्रदर्शन
+
-

जनकपुरधाम– सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जनकपुरधाममा जेन-जी पुस्ताले प्रदर्शन गरेका छन्। सोमबार जेनजी पुस्ताले जनकपुरधाम स्थित जानकी मन्दिरबाट जनक चौकहुँदै जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

इन्ड क्रप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन्।

जेनजी पुस्ताले युवाहरु सामाजिक सञ्जालमा मात्र नभई सडकमा समेत आउन सक्ने भन्दै अहिले सरकारले गरेको भ्रष्टाचार, सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा आफूहरु आएको बताए।

जनकपुरधाममा जेनजी पुस्ताले विभिन्न समूहमा प्रदर्शन गरिरहेको छ। पुनः २ बजे जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?