जेन-जीको नेपालगन्ज र काेहलपुरमा प्रदर्शन, गाडीमाथि तोडफोड

जेन-जीको नेपालगन्ज र काेहलपुरमा प्रदर्शन, गाडीमाथि तोडफोड
+
-

नेपालगन्ज– युवाले नेपालगन्ज र काेहलपुरमा सरकार विराेधी प्रदर्शन गरेका छन्।

नेता चिल्लाे गाडीमा, युवाजति खाडीमा, देश बेच्न पाइँदैन, सामाजिक सन्जाल बन्द गर्न पाइँदैन, नियमन गरलगायतकाे नारा लगाउँदै बाँकेको नेपालगन्ज र काेहलपुरमा प्रदर्शन गरिएकाे छ।

नेपालगन्जमा वीपीचाेकबाट सुरु भएकाे प्रदर्शनले बजार परिक्रमा गरेकाे छ। चर्काे घाममा नारा लगाउदै हिडेका युवा पुनः वीपीचाेकमा आएर काेणसभा गरेका छन्।

साैरव शाह, रवि परियार, विशाल रानालगायत युवाले अगुवाई गरेका छन्। उनीहरु नेपालगन्ज उपमहानगरपालिकाकाे अगाडि बसेर नाराबाजी गरिरहेका छन्।

त्यस्तै काेहलपुरमा पनि प्रदर्शन गरिएकाे छ। प्रदर्शनकाे क्रममा एउटा म्याजिक गाडी ताेडफाेड गरिएकाे छ। काेहलपुरकाे चाैराहामा बसेर नाराबाजी गरेका छन्। प्रदर्शनकाे क्रममा टायर पनि बालिएकाे छ।

प्रदर्शनमा कलेजका विद्यार्थी स्कुले पाेशाकमा सहभागी भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदर्शनमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?