बार्सिलोनामा नखेल्दै घाइते भए कोटिन्हो

बार्सिलोनामा नखेल्दै घाइते भए कोटिन्हो
+
-

बार्सिलोना – लिभरपुलबाट स्थानान्तरण भएको दुई दिनपछि नै बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर कोटिन्हो घाइते भएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार तिघ्राको चोटका कारण कोटिन्हो कम्तिमा तीन साता मैदान उत्रन सक्ने छैनन्।

यो चोट उनले लिभरपुलमै रहदा ब्यहोरेको जनाईएको छ।

बार्सिलोना भित्रिएपछि भएको मेडिकल परिक्षणपछि चिकित्सकले कोटिन्होलाई कम्तिमा तीन साता नखेल्न सुझाव दिएका छन्।

लिभरपुलमा रहदा कोटिन्होले दाया तिघ्रामा चोट बोकेको छ। उनी कम्तिमा २० दिन खेल्न सक्ने छैनन’, बार्सिलोनाले भनेको छ।

बार्सिलोनाले आफ्नो क्लब कीर्तिमानी मुल्यमा कोटिन्होलाई गत शनिबार क्लब भित्र्याएको थियो। कोटिन्होको स्थानान्तरणमा एक सय ४२ मिलियन पाउन्ड खर्च भएको थियो। २६ वर्षिय काेटिन्हाेले  लिभरपुलमा ६  सिजन रहँदा दुइ सय दुइ खेलमा ५४ गाेल गरेका थिए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?