नेपालगन्ज कारागारमा तनाव: कैदीबन्दीले आगो लगाए, सेनाले गोली हान्यो

नेपालगन्ज कारागारमा तनाव: कैदीबन्दीले आगो लगाए, सेनाले गोली हान्यो
+
-

नेपालगन्ज – नेपालगन्ज कारगारमा तनाव भएको छ। अन्यत्रको जसरी आफूहरु पनि बाहिर निस्किन पाउनुपर्ने भन्दै कैदी बन्दीले आन्दोलन गर्दै आगजनी गरेका छन्। बाहिरबाट नेपाली सेनाले घेरेर राखेको छ। त्यसक्रममा नेपाली सेनाले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ।

यो समाचार तयार पार्दासम्म कारागारमा आगजनी भइरहेको छ भने ठूलो संख्याको नेपाली सेनाले घेरेर राखेको छ।

यसैबीच, स्थानीय प्रशासनले बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरेको छ। आज राती १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?