महोत्तरीमा जेन-जी आन्दोलनकारीले ढाले १८३ वटा सालका रुख

महोत्तरीमा जेन-जी आन्दोलनकारीले ढाले १८३ वटा सालका रुख
+
-

जनकपुरधाम– महोत्तरीमा जेनजी आन्दोलनकारीले एकसय ८३ वटा सालको रुख ढालेका छन्।

बर्दिबास नगरपालिका- ५ टुटेश्वरमा ती रुख ढालिका हुन्। टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार २४ भदौको आन्दोलनको दिन वन कार्यालयमा आगजनी गर्न पुगेका युवाहरूले कार्यालयमा आगो लगाउन नपाएपछि सोही दिन वनमा पसेर १८ वटा रुख ढालेका थिए।

आन्दोलन रोकिएको अर्को दिन (२५ भदौमा) पनि रुढ ढाल्नेक्रम रोकिएन। अर्को दिन एकसय ६५ वटा रुख ढालिएको थियो। रुख ढाल्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा सोही दिन लिएको थियो।

तर गाउँका अन्य अराजक समूह गएर ती प्रहरी नियन्त्रणमा रहेका युवालाई प्रहरीबाट खोसेका थिए।

तस्बिर : प्रेमबाबु यदुवंशी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?