कार्कीको शपथका लागि पाहुनाहरू शीतलनिवासमा आउन थाले (तस्बिरहरू)

कार्कीको शपथका लागि पाहुनाहरू शीतलनिवासमा आउन थाले (तस्बिरहरू)
+
-

काठमाडौँ- अन्तरिम प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीशको शपथ शीतलनिवासमा गर्ने तयारी भइरहँदा विभिन्न कूटनीतिक नियोग तथा विभिन्न अधिकारीहरूको गाडी भित्र पस्ने क्रम जारी छ।

शुक्रबार ९ बजे कार्कीको अन्तरिम प्रधानमन्त्रीका रूपमा शपथ गरिने र उनीसँगै तीन सदस्यीय मन्त्रिपरिषद् बनाएपछि उनीसहितको मन्त्रिपर‍िषद्ले प्रतिनिधिसभा विघटन गर्ने तयारी भएको हो।

सोही शपथ कार्यक्रमका लागि विभिन्न गाडीहरू शीतलनिवास पसिरहेका हुन्।

बिहीबार बेलुका राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने र उनको मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सहमति भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?