
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति निवासमा शपथ र तस्बिर समारोहपछि पदभार ग्रहणका लागि सिंहदरबार जाने अपेक्षा सञ्चारकर्मीले गरेका थिए। चाँजोपाँजो पनि त्यस्तै थियो। आगलागीले जलेको सिंहदरबारमा सरसफाइ गरेर तयारी पनि गरिएको थियो।
सुरक्षाकर्मी पनि पुगेका थिए।
तर, तयारी बमोजिम प्रधानमन्त्री कार्की त्यहाँ गइनन्।
उनले कहाँ पदभार ग्रहण गरिन् भन्ने अहिलेसम्म पनि खुलेको छैन।
तस्बिरहरू: