
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा भएको आगलागिपछि नयाँ सरकारको गृह मन्त्रालय अब परराष्ट्र मन्त्रालयको एउटा पुरानो शाखामा सर्न लागेको छ।
आज नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।
यसअघिको गृहमन्त्रालयमा रहेका अधिकांश सामान काम नलाग्ने भएका छन्। नयाँ स्थानको तयारीमा कार्यालय सजावट र फर्निचर व्यवस्थापन जस्ता कार्यहरू भइरहेका छन्।
थप तस्बिरहरू: